Logo

दिनभर उतारचढाव भएको नेप्से अन्तमा बढ्यो, कारोबार रकम घट्दा मनकामनाले हान्यो सर्किट

काठमाडौं । साताको पहिलो दिन दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले बढ्न पुगेको छ । दिनभर तलभाथि भएको नेप्से बजार बन्द हुँदा १०.२७ अंकले बढ्न पुगेको हो । आईतबार बढ्दो बजारमा कारोबार रकममा भने गिरावट आएको छ । पछिल्लो समय दैनिक ४ अर्ब रुपैयाँको सेयर खरिदबिक्री हुन थालेको बजारमा आईतबार २ अर्ब ६७…