Logo

नयाँ ब्रोकर लाइसेन्सदेखि निगरानीसम्म बोर्डको तयारी, यस्तो छ चालु आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समग्र धितोपत्र बजारलाई उच्च अनुगमन निगरानीमा राख्ने बताएको छ । बिहीबार चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजारका सम्बन्धित निकाय, धितोपत्र दलाल, आस्वा सदस्यहरुलगायतको वित्तीय विवरण प्रवाह, सूचना प्रवाह तथा अन्य कामकारबाहीको अनुगमन गर्ने बताएको हो । यस्तै बोर्डले धितोपत्र दलाल, मर्चेन्ट बैंकर, योजना व्यवस्थापक तथा…