Logo

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ। कम्पनीले ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत हिस्सा अर्थात् १० लाख कित्ता सेयर रु.१०० अंकित दरमा निष्कासन गर्ने तयारी गरेको हो। यस प्रयोजनका लागि गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच दुईपक्षीय…