Logo

सेयरबजारमा ३ अंकको गिरावट, ११८ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा ३.८१ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक मंगलबार कारोबारेको अन्तिम समयमा सामान्य अंकले घट्दै २०१९ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर कुल २ सय ६२ कम्पनीका ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…