Logo

उच्च उत्तारचढावसहित ३ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ९० करोड नजिक

उच्च उत्तारचढावसहित ३ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ९० करोड नजिक



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवाति समयमा करिव १४ अंकले बढेको बजार त्यसको १ घण्टापश्चात पुनः ४० अंकसम्म घटेको थियो । दिउँसो १२ बजेपछि लय समातेको बजारले वृद्धि भने कायम राख्न सकेन र अन्तिममा ३.६५ अंकले घट्दै २ हजार २३ को विन्दुमा आएर रोकिएको हो ।

laxmi

आज दिनभर भएको कारोबारमा १ सय ३५ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७१ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । यस्तै आज कुल २ सय ५९ कम्पनीका ५१ लाख २० हजार ८ सय ८८ कित्ता सेयर किनबेच हुँदा

प्रतिक्रिया दिनुहोस्
MBL