Logo

प्रभु स्मार्ट फण्डमा आवेदन दिने समय लम्बियो, फागुन २८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । प्रभु क्यापिटलको प्रभु स्मार्ट फण्डमा आवेदन दिने समय लम्बिएको छ । क्यापिटलको उक्त फण्डमा अब फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले फागुन १८ गतेदेखि प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो । https://www.bizkhabar.com/featured-post/151626.html क्यापिटलले प्रतिइकाई १० रुपैयाँ…