Logo

३० अंकले बढ्दै यो बर्षका लागि बन्द भयो सेयर बजार, कारोबार रकम १ अर्ब ४७ करोडमा सिमित

काठमाडौं । बर्षको अन्तिम दिन बुधबार सेयर बजार ३० दशमलव २४ अंकले बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा लगातार घटिरहेको र बर्षभरी उच्च उत्तारचढाव रहेको सेयर बजार अन्तिम दिन भने हरियालीसहित बन्द भएको हो ।आज बजार दोहोरो अंकलेबढेर २४ सय १५ को विन्दुमा पुगेको छ । यस्तै आज कारोबार रकम भने १ अर्ब ४७…