Logo

गरिमा क्यापिटलमा १९९९ मा आजीवन डिम्याट र मेरो शेयर सुविधा पाइने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको रु १,९९९ मा आजीवन डिम्याट र मेरो शेयर खाता योजना सार्वजनिक गरेको छ । साथै क्यापिटलले लगानी व्यवस्थापन सेवा शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । नयाँ वर्ष २०७९ साल तथा हालसालै साविक के.सी.एल. अस्ट्यूट क्यपिटल लिमिटेड अझ विस्तारित भई गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको उपलक्षमा यो सेवा…