काठमाडौं। घोराही सिमेन्टको सर्वसाधारण सेयर (आइपिओ) निष्काशन प्रक्रिया माथि छानबिन गर्न नेपाल धितोपत्र बोर्डका सुपरभिजन प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा बुधबार छानबिन समिति गठन भएको छ। छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन गर्ने बोर्डका एक अधिकारीले बताए। घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि उसको सम्पूर्ण…