Logo

सिवाइसी लघुवित्तको आइपिओ बाँडफाँट, गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले शेयर पाए

काठमाडौँ । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो । कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र…