Logo

उच्च अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने सुधार

काठमाडौं । पछिल्ला दिन लगातार उच्च अंकले बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार एकाएक ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै घटबढसहित ओरालो लागिरहेको नेप्से अन्तिममा ३५.३७ अंकले घट्दै २१ सय ५५.९९ को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेका अनुसार आज परिसुचक ओरालो लागेपनि ३६ कम्पनीको सेयरमूल्य उकालो लागेको र त्यसमध्ये ३ कम्पनीको…