सीजी मोटर्सले नेपालका तीन नयाँ स्थानहरुमा नेटा भीको नयाँ शोरुम खोलेको छ। कम्पनीको बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा ल्याएका हुन् । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिट्टै नै सन्चालनमा आउने कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिजि मोटर्सले बिक्रि गर्ने…