काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात गरेर विक्री वितरण गर्दै आएको हो । अहिले बजारमा केटीएमले बेनेलीको १२५ सि सि देखि ७५२ सिसिसम्मको मोटरसाइकल विक्री बितरण गर्दै आएको छ ।…