Logo

नाडाको नेतृत्व सर्वसम्मत चयनको बाटोमा, गोल्छाले छाडेपछि अध्यक्षमा करण चौधरी चयन

काडमाडौं । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयनतर्फ उन्मुख भएको छ । नाडाको आगामी कार्यकालका लागि अध्यक्षमा करण चौधरी सर्वासम्मत हुने निश्चित भएसँगै अन्य पदमा पनि सर्वसम्मत चयनको पहल शुरु भएको छ । नाडाले आगामी पुस २० र २१ गते साधारण सभा गर्दैछ । तर, सभा अघि नै सहमतिको आधारमा नेतृत्व चयन…