Logo

विद्युतीय बस किन्न साझालाई ३ नम्बर प्रदेशले दियो ३० करोड, ललितपुर महानगरले थप्यो साढे २ करोड

काठमाडौं । साझा यातायातलाई विद्युतीय बस खरिदका लागि ३ नम्बर प्रदेशले ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । साझा सहकारीद्वारा संचालित साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस संचालनका लागि ३ नम्बर प्रदेश सरकारले उक्त रकम प्रदान गरेको हो । साझा यातायातमा ३ नम्बर प्रदेश सरकारले उक्त रकम सेयर पूँजीको रुपमा हालेको हो । सो रकम बराबरको…