काठमाडौं । यातायात व्यबस्था नियमावलीले गैरकानुनी भनेको राईड सेयरीङ कम्पनी टुटल र पठाओलाई आगामी आर्थिक बर्षको बजेटले संरक्षण गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतीवडाले आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै करको दायरामा नआएका स्टार्टअप कम्पनीलाई करको दायरामा आउँदा यसअघिको सम्पूर्ण कर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरेका छन् । बजेटमा उक्त…