Logo

आइएमई मोटर्सद्वारा अशोक लेलैण्डका ९ थान दमकल प्रदेश नं. २ सरकारलाई हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई ९ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको आइएमई ग्रुपले बताएको छ । मन्त्रालयका पदाधिकारीहरूको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड…