Logo

लकडाउनमा लाइसेन्सको आवेदन दिन पनि नपाईने, अर्काे सूचना नआउन्जेलसम्मका लागि अनलाईन आवेदन स्थगित

काठमाडौं । यातायात व्यवस्था विभागले हालसम्म लिँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन स्थगित गरेको छ । विभागले बिहीबारदेखि लागु हुनेगरी यस्तो आवेदन लिन बन्द गर्ने जानकारी दिएको हो । विभागका अनुसार पछिल्लो फैलिएको कोरोना महामारीको नयाँ भेरियन्टका कारण यो सेवा स्गगित गर्नुपरेको हो । विभागले अर्काे सूचना नआउँदासम्मका लागि उक्त आवेदन लिने काम…