काठमाडौं । अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको हो । ग्रेट वाल मोटर्सले तीन गाडीहरुबाट नेपाली बजारमा आएको हो । जसमा एसयूभी वर्गमा तेस्रो जेनेरेशन हाभल एच६(3rd Gen HAVAL H6) र हाभल जलियन(HAVAL JOLION)छ भने पिकअप वर्षमा…