काठमाडौं । एसजी ग्रुपले अब नेपालमै विद्युतीय तथा ईन्जीन गाडी एसेम्बल गर्ने भएको छ । १ दर्जन बढी क्षेत्रमा लगानी गरिसकेको ग्रुपले अब नेपालमै सवारीसाधन एसेम्बल प्लान्ट स्थापना गर्ने भएको हो । ग्रुपका अध्यक्ष शिव घिमिरेले बाराको जितपुर सिमरा ११ मा रहेको आफ्नै ३२ विघा जग्गामा उक्त प्लान्ट स्थापना गर्न लागेको जानकारी दिए । उनका…