Logo

हुवावेका २ नयाँ फोन बजारमा, एउटै मोवाइलमा ४ क्यामरा

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी हुवावेले नेपालमा आफ्ना २ ओटा नयाँ सिरीजका फोन सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै ‘वाइ ९ २०१८’ र ‘वाइ ७ प्रो २०१८’ सार्वजनिक गरेको हो । ४ ओटा क्यामेरायुक्त सो फोनमा विभिन्न किसिमका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सो फोनमा बोके ईफेक्ट,…