Logo

घरजग्गा किनबेच अब सहज, घरजग्गा साथीमार्फत ०.५ प्रतिशतमा कारोबार

काठमाडौं । राजधानीको दरबारमार्गमा रहेको हाइल्यान्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ नामक ब्रान्ड शुरु गरेको छ । घरजग्गाको कारोबार गर्दा आधारविहिन विभिन्न व्यक्ति, समुहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अन्त्य गर्ने उद्देश्यसहित सो ब्रान्ड सञ्चालनमा ल्याइएको हाइल्याण्डद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘घरजग्गाको साथी’ मार्फत अब घर तथा जग्गाधनीले आफ्नो सम्पत्ती बेच्न तथा किन्न चाहेको अवस्थामा…