काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रद्युमन पोखरेल नियुक्र भएका छन । बैंकको शुक्रबार भएको संचालक समितिका बैंठकले पोखरेललाई आगामी ४ बर्षको लागि सीईओमा नियुक्त गरेको हो । बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेल २०७३ मंसिर देखिनै सोही बैकमा नायब प्रमुख कार्यकारी अधिकृतका पद सम्हाल्दै आएका थिए । उनललाई बढुवा गरी प्रमुख…