Logo

नेपालमा भिभो भी२७ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपालमा भिभोको नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक भएको छ । भिभो नेपालले काठमाडौंमा आईतबार एक कार्यक्रमको आयोजना गद सोमबारदेखि आगामी हप्ताको बिहीबारसम्म प्रि–बुकिङ गर्न सकिने गरी उक्त स्मार्टफोन सार्वजनिक गरेको हो । यसका लागि ग्राहकहरुले ३ हजार रुपैयाँ तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन् । साथै ग्राहकहरुले भी२७ फाइभजी को…