Logo

खल्तीको जात्रा अफर विजेता घोषणा, तीन जनाले जिते पल्सर एनएस

काठमाडौं । खल्ती हाईपर लिंकले द बिगेस्ट पेमेन्ट जात्रा अफरका विजेता घोषणा गरेको छ । २०७९ जेठ १२ देखि ५२ दिन सम्म आयोजना गरिएको उक्त जात्रामा ५ लाख बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी संख्यामा कारोबार गरेका गरेका थिए ।जात्रा अफरमा खल्ती प्रयोगकर्ताहरूले नगद फीर्ता र उपहार जितेको कम्पनीले जानकारी दिएको छ । अफर अन्तर्गत…