काठमाडौँ । बझाङस्थित १५=३३ मेगावाट क्षमताको कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ । जारी पुँजी १ अर्ब ४० करोडमध्ये कम्पनीले सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् प्रति शेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । जसअनुसार रु ३४=९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु…