Logo

साढे ४ अंकले घट्यो नेप्से, २० करोडको कारोवार

बिहीवार नेप्से परिसुचक ४ दशमलव ६८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ९४ अंकमा झरेर बन्द भएको छ । बिहीवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव ७४ अंकले घटेको छ । त्यस्तै होटल समुह ८ दशमलव ४६ र…