Logo

सातामा ५० अंकले बढ्यो नप्से, साढे १ अर्बको कारोवार

काठमाडौं । गत साता उच्च रुपमा ओराले लागेको नेप्से परिसुचक यस साता भने उकालो लागेको छ । साताको पहिलो २१ अंकले ओरालो लागेको नेप्से परिसुचक अन्तमा ५० अंकभन्दा बढीले उकालो लागेको छ । पछिल्लो समय देखिएको आन्दोलनरत मधेशी दल, भारत र नेपाल सरकारबीच भएको सकरात्मक वार्ताले नेप्से उकालो लागेको सम्बद्ध सरोकारवाला बताउँछन् । साताको अन्तिम…