Logo

नेप्से ५ अंकले घट्यो, बीमा समुहले बढायो कारोवार

काठमाडौं । बुधबार नेप्से परिसुचक ४ दशमलव ८३ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा ओरालो लाग्दै १ हजार १ सय १६ अंकमा झरेर अडिएको छ । बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ९५ दशमलव ७४ अंकले घटेको छ । यसैगरी,…