साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १८ दशमलव १८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ४३ दशमलव ८८ अंकमा झरेर बजार बन्द भएको हो । सो दिन कारोवारमा आएका सबै समुहको परिसुचक ओरालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ५९ दशमलव ५३ अंकले ओरालो लागेको छ…