Logo

२३ कम्पनीको सेयर डिम्याट हुन बाँकी, साढे ८८ प्रतिशत डिम्याट कारोवारमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट अभौतिकरण गरिए(डिम्याट)को मात्र कारोवार गर्ने बताइरहदा अझै २३ वटा कम्पनीले भने आफ्ना सेयरको अभौकिरण गरेका छैनन् । केही समयअघिसम्म कारोवारमा आएका मध्ये ५१ कम्पनीको सेयर डिम्याट हनु बाँकी रहेकामा थप २८ कम्पनी सो प्रक्रियामा  आएको बोर्डले जानकारी दिएको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार कूल…