काठमाडौं । नेपाल बैंकले साधारणसभाबाट १ करोड ७६ लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) निष्कासन गर्ने निर्णय पारित गरेको छ । बैंकको ५८ औं साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । यसैगरी बैंठकले बैंकको संचालक समितिको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ र ४९ प्रतिशत कायम गर्ने भएको छ । जसमा थप प्रिमियमा थपेर…