Logo

पौने ५अंकले उकालो लाग्यो नेप्से, २३ करोड ७० लाखको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसुचक ४ दशमलब ८९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १२ सय ८१ दशमलब ९० अंकले उकालो लागेको हो । बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । मंगलबार होटल समुहको परिसुचक सबैभन्दा बढी ६१ दशमलब ५४ अंकले बढेको छ…