Logo

सेयरमा सम्पती कर र साउन १ गतेदेखि भ्याट अनिवार्य !

काठमाडौं । सरकारले सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) र सम्पती कर लगाउने भएको छ । अर्थमन्त्रालयले सेयर करोबारमा भ्याट र सम्पती कर लगाउने विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । पछिल्लो समय सेयर कारोबारको कमिशनमा भ्याट र त्यसरी आर्थिक गरेको रकममा सम्पती कर लगाउने विषयलाई छलफलमा लगिएको अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले जानकारी…