काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो सेयर संरचनालाई परिमार्जन गर्दै ६०ः४० को अनुपातमा ल्याउने निर्णय गरेको छ । कम्पनीले यस अघि आफ्नो सेयर संरचनालाई परिमार्जन गर्दै संस्थापकको ५६ र सर्वसाधारणको ४४ प्रतिशत बनाउन गरेको प्रस्थावलाई बीमा समितिले खारेज गरेसँगै ६०ः४० को अनुपातमा ल्याएको हो । यस अघि कम्पनीको सेयर संरचना संस्थापकको ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत…