काठमाडौं । केही समयअघिसम्म नेप्से परिसुचक सामान्य ओरालो लाग्दा पनि नियामक निकायमा आन्दोलन गर्न जाने लगानीकर्ताहरु अहिले उच्च रुपमा घट्दा पनि चुपचाप बसेका छन् । छोटो समयमा बजारमा ३ सय अंकको हाराहारीमा घट्दा पनि लगानीकर्ताहरुले नियामक निकायकहाँ जान आट गर्न सकेका छन् । अघिल्लो पटक नेप्सेमा गिरावट आउँदा अर्थमन्त्रीलाई चेतावनी सहितको ज्ञापनपत्र बुझाउने तथा नेपाल…