काठमाडौं । मंगलबार दिनभर उत्तारचढाव भएको नप्से परिसुचक अन्तमा घट्न पुगेको छ । बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से त्यसपछि पुनः ओरालो लागेको थियो । करिब साढे ११ बजेबाट बढ्न सुरु गरेको नेप्सेको ग्राफले पहाडको स्वरुप दिँदै अन्तमा घट्न पुग्यो । बजारमा बीमा र फाइनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।…