Logo

साताको पहिलो दिन नेप्से सामान्य उकालो, कारोबार रकमले दिएन साथ

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । बजार खुलेसँगै सामान्य ओरालो लागेको बजारमा २ बजेको आसपासमा आईपुग्दा झण्डै दोहोरो अंकको बृद्धि समात्न पुगेको थियो । तर, त्यसपछि पुनः ओरालो लाग्दै अन्तमा १ दशमलव ३५ अंकले मात्र बढ्न पुगेको छ । आईतबार बजारमा कुनै पनि समुहका परिसुचकमा ठूलो अंकको उचारचढाव आएन…