Logo

नेप्सेमा दोहोरो अंकको पहिरो जारी, २१ करोडमा खुम्चियो कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक अन्तमा ११ दशमलव ७३ अंकले घट्न पुगेको छ । आईतबार बजारमा फाइनान्स बाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बीमा समुहको परिसुचक बढि ओरालो लागेको छ ।…