Logo

अर्थमन्त्रीलाई घच्घच्याउँदै इन्भेष्टर्स फोरम, ‘वण्ड’लाई कारोबारमा ल्याउन आग्रह

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार सुधारका लागि अर्थ मन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको छ । पछिल्लो समय बजार दैनिक रुपमा घटेपनि सरोकारवाला निकाय मौन बसेको भन्दै सो विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेको हो । इन्भेष्टर्स फोरमले आज अर्थमन्त्री डा. खतिवडालाई भेटेर पूँजी बजार सुधारका विषयमा आफ्ना माग समेत बुझाएको…