Logo

अर्थमन्त्रीको ‘अनुत्पादक’ अभिव्यक्तिलाई नेप्सेको ‘ब्याकफायर’, किन आत्तिदै छन् लगानीकर्ता ?

नेपालीमा एउटा उखान छ बाघ कराउनु र बाख्रा हराउनु  । अहिले त्यही उखान नेपालको सेयर बजारमा लागू भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर अभिव्यक्ति दिएकै कारण लगानीकर्ताहरु त्रसित भएर सेयर बिक्री गर्न थालेका छन् । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर संचारमाध्यममा दिएको अभिव्यक्ति कै कारण बजार दिनानुदिन उच्च…