Logo

नेप्सेमा दोहोरो अंकको पहिरो, सबै समुहका परिसुचक ओरालो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुुलेको केही समय सामान्य उकालो लागेर घट्न शुरु गरेको नेप्से परिसुचकमा अन्तमा ९ दशमलव ४० अंकको गिरावट आएको छ । आईतबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक घटेको छ । उक्त समुहको परिसुचक…