Logo

मानुषी लघुवित्तको आईपिओ आजबाट विक्रि खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्रि खुल्ला गरेको छ ।संस्थाले निष्काशन गरेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको…