Logo

नेप्सेमा नयाँ रेकर्ड, घटेको बजारमा साढे २१ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेञचमा नयाँ रेकर्ड बेको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको हो । आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा झरेको छ । नेप्से ०.७८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ५८९.२८ विन्दुमा पुगेको छ…