Logo

जियोनि इलाइफ एस सिक्स बजारमा, मूल्य रु.३० हजार

काठमाडौं । जियोनिले आफ्नो इलाइफ एस सिरिजको सबैभन्दा नयाँ मोडेल एस सिक्स नेपालमा ल्याएको छ । बुधवामर काठमाडौँमा आयोजित एक कार्यक्रममा मिस नेपाल अर्थ दिव्यता वैद्य र मिस नेपाल इन्टरनेश्नल मेधा कोइरालाले नेपालमा एस सिक्सको विमोचन गरे । एस सिक्समा ६.९ मिलिमिटर पातलो चम्किलो मेटल फ्रेम भएको पूर्ण मेटालिक डिजाइन रहेको छ । यसको पछाडि…