काठमाडौं । हुन्डाईको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले अल–न्यू टुसन गाडी बजारमा ल्याएको छ । हुन्डाईको अल–न्यू टुसन नयाँ सोचाइ नयाँ सम्भावना रहेको छ । टुसनको डिजाइनले आधुनिक सोच, मर्म र मान्यतालाई प्रतिविम्बित गर्ने बताइएको छ । साथै हुन्डाईलाई नयाँ युगको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीको दावी छ । परिस्कृत स्वरुप, हुन्डाईको विशेषता…