काठमाडौं । सुजुकी मोटरले आफ्नो ३० औं शाखा ललितपुरको बालकुमारीमा खोलेको छ । सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता एआईटी सीजी मोटोकोर्पले नारायणी अटो विजनेशको सहकार्यमा उक्त शाखा खोलेको हो । शाखा उद्घाटन कार्यक्रममा सीजी माटोकोर्पका प्रवन्ध निर्देशक अरुणकुमार चौधरीले आगामी दिनमा सुजुकीले ठूला खालका प्यासेन्जर्स भेइकल भित्र्याउन लागेको जानकारी दिए । ‘हाल सुजुकीले साना खालका…