Logo

पोखराको शिवचोकमा खुल्यो कजरियाको शोरुम, प्रिमियम टायललाई नेपालभर सहजै उपलब्ध गराउने लक्ष्य

काठमाडौं । भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौला सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह २०८१ माघ १३ गते सम्पन्न भएको थियो । जसमा स्थानीय बासिन्दा तथा व्यवसायी समुदायका प्रतिष्ठित सदस्यहरुको ध्यानाकर्षण भएको थियो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीको…