काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आइतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ५३.६३ अंकले घट्दै २६ सय ९५ को विन्दुमा झरेको छ । आज कारोबार अवधिभर ३ सय ३७ कम्पनीका २ करोड ६२ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा…