काठमाडौं । दक्षिण कोरियाको बिश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजीबृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरीसम्बन्धी सम्झौता गरेको छ । यससम्बन्धि सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष…